Nepali TBS Bible (KJV)

के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुदित नेपाली बाइबल
NBCI NEPAL
Download Nepali TBS Bible (KJV) APK
Rating 4
Category Books&Reference
Package name nbci.org
Downloads 100+
Nepali TBS Bible (KJV) Description
यस नेपाली टि.बि.एस.बाइबल एन्‍ड्रोइड एप, ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्‍त पहलमा निर्माण गरिएको हो।

१. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभाइसहरूमा पनि अध्‍ययन गर्न सहज भएको छ। बाइबल अध्‍ययन र उत्‍खनन्‌को लागि यो App यहाँहरूको लागि अत्‍यन्‍त उपयोगी हुनेछ भन्‍ने कुरामा हामी आशावादी छौं।
२. यस नेपाली TBS बाइबल Android App, ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्त पहलमा निर्माण गरिएको हो।
३. यस TBS Nepali Bible को पहिलो र दोस्रो Android App संस्‍करणलाई अत्‍याधिक रूचाइ उत्‍साहजनक प्रतिकृया दिनुहुने समस्‍त आत्‍मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्‍यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्‍करण 2023 यहाँहरूको माझ लिएर आएका छौं।
४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्‍करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्‍य सुझाव दिनुहोला।
५. साथै, यस बाइबलको Apple iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूप्रति हामी निरन्‍तर प्रार्थनामा रहेका थियौं। परमेश्‍वरको महिमा होस्‌! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब केही महिनाभित्र नै यस TBS नेपाली बाइबलको Apple iOS संस्‍करण पनि यहाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकारी गराउँदछौं। धन्यवाद!

Open up
Download APK for Android
Currently, Nepali TBS Bible (KJV) APK download is not available. Please proceed to download from the Google Play Store.
Google Play
Get from Play Store
1. Click "Get from Play Store
2. Download Nepali TBS Bible (KJV) from the Play Store
3. Launch and enjoy Nepali TBS Bible (KJV)
Nepali TBS Bible (KJV) APK FAQ

Is Nepali TBS Bible (KJV) safe for my device?

Open up

What is an XAPK file, and what should I do if the Nepali TBS Bible (KJV) I downloaded is an XAPK file?

Open up

Can I play Nepali TBS Bible (KJV) on my computer?

Open up

Search Recommendation

Nepali TBS Bible (KJV)'s Similar Applications